Breaking

देशलाई सकारात्मक बाटोमा फर्काउन परिवर्तन गरेको छौं : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर नयाँ समीकरण बनेपछि जीफन्टको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका ओलीले आज देशको परिस्थिती छिटोछिटो हिँड्न खोजेको बताए । उनले मिसन ०८४ भनेको चुनाव जित्नको लागि मात्रै नभएको जिकिर गरे ।

उनले छिटोछिटो परिवर्तन हुन खोजीरहेको राजनीति कति प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा भर पर्ने बताए ।