Breaking

एमालेबाट पदम गिरी सरकारमा जाने


काठमाडौँ – सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।
सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।