बिजनेस

मोरङ अटो वर्क्स – जेसीबि Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित


काठमाडौँ— फेब्रुअरी ९, २०२४ मा पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका माझ मोरङ
अटो वर्क्स – जेसीबी लाई उक्त अवार्ड प्रदान गरिएको थियो। हाम्रा अध्यक्ष श्री विष्णु कुमार अग्रवाल तथा हाम्रा कार्यकारी
निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री गोपाल कुमार अग्रवालले जेसीबि यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड
तथा जेसीबि ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीका बाहुबलीबाट यस सम्मान ग्रहण गर्नुभएको थियो।

पुरस्कार प्राप्त गर्दौ , जेसीबि टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा
पुग्नमा सहयोग गर्नेुहुने सम्पुर्णमा आभारी छु। भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ। अग्रवालले भन्नुभयो ।

JCBI २०२३ मा ४४३२४ मेसिन बिक्रि बिक्रीबजार भाग ५२ प्रतिशत थियो।