Breaking

नेपालले लगातार विकेट लिदा ९ विकेट गुमाएको क्यानडा दबावमा


काठमाडौँ – नेपालले क्यानडाको लगातार विकेट लिइरहेको छ । जित नजिक पुगेको क्यानडाविरुद्ध नेपालका स्पिनरहरुले लगातार दबावमा पारेका हुन् ।

क्यानडाको सातौं विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।
आफ्नो सातौं ओभरको अन्तिम बलमा कप्तान पौडेलले क्यानडाका उदय भगवानलाई बोल्ड गरेका हुन् । उनले ४४औं ओभरमा भगवानलाई बोल्ड गरेका थिए ।
लगत्तै ललितनारायण राजवंशीले क्यानडाका कप्तान साद बीन जफारलाई एलबीडल्बु गरे । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ८ विकेट गुमाएर ४६ ओभरमा २०८ रन बनाएको छ ।