देश

जोरपाटीबाट बालिका बेपत्ता


काठमाडौँ — रौतहट चन्द्रपुर नगरपालिका वडा नं-७ अहिले जोरपाटी नयाँ बस्ती बस्दै आएकी वर्ष आठकी उचाई तीन फुट कपाल छोटो काटेकी सुस्मा कुमारी ठाकुर बेपत्ता भएकी छन् ।

माघ ९ गते घरबाटै सम्पर्कविहिन भएकी सुस्मालाई अन्तिम पटक गोठाटारको पुलमा स्थानीयले खेलिरहेको अबस्थामा भेटेको र त्यहाँबाट पनि सम्पर्क विहिन भएकोले भेट्नुहुने जो-कोहिले पनि बुबा राम किशोर ठाकुर र अमा रिता देवी ठाकुरको ९८१२१७२९९४ मा सम्पर्क गर्न र नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्दिन घर परिवारले अनुरोध गरेका छन् ।