Breaking

तनाव ग्रस्त बल्खु : दुर्गा प्रसाईँ र महेशको समूहबीच झडप, तोडफोड र हानाहान (भिडियोसहित)


काठमाडौँ – बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।