काठमाडौँ – सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।
सम्मान गरिएका करदाता कम्पनीहरू :
सबैभन्दा बढी आयकर : नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)
निर्यात कारोबार : डाबर नेपाल प्रालि
विषेश उद्योग : एसियन पेन्ट्स
कृषि एवम् पशुजन्य : ओबिसी फुड्स प्राली
सहकारी तथा लघुवित्त : छिमेक लघुवित्त
बैंक तथा वित्तीय संस्था स् ग्लोबल आईएमई
बीमा स् लाइफ इन्स्योरेन्स कर्पोरेसन
स्वास्थ तथा शिक्षा स् नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल
पर्यटन स् मनोकामना दर्शन प्रालि
वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता: नेपाल स्टक एक्सचेन्ज
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : आईएमई लिमिटेड
व्यक्ति आय : विजयकुमार शाह
प्रतिक्रिया