Breaking

सन्दीपविरुद्धको मुद्दामा बहस नोट पेस गर्न अदालतको आदेश

योहो संवाददाता

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेस गर्नआदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले आगामी मंसिर २२ गतेसम्म बहस नोट पेस गर्न आदेश दिएको हो ।त्यस्तै, अर्को पेसी आगामी मंसिर २४ गतेलाई तोकिएको छ ।