काठमाडौँ — स्वार्थले मात्र एक ठाँउमा उभिने भाष्यनिर्माण गरेका पुराना दलहरु पुन ः त्यतातर्फ अघिबढ्न थालेको चर्चा सुरु भएको छ । यसलाई नयाँ र राजावादीको शक्ति बढ्दै जाँदा तथा राजनीति परिदृश्यले एक ठाँउमा आउनुपर्ने बाध्यताका रुपमा विश्लेषण गरिदाँ उनीहरुलाई ईगो भने एक बाधक बनिरहेको तर्क गर्नेहरु पनिछन ।
तर दलविशेष बढेको प्रहार र नेता विशेष बढेको आलोचनाले थिलथिलो बनेका उनीहरु के राष्ट्रिय आवश्यकता कानाममा एक हुने सम्भावना बढेको हो त ?
भिडियो
प्रतिक्रिया