काठमाडौँ — मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततःकार्यान्वयनमा जाने भएको छ । बारम्बार सञ्चालनको घोषणा गरेपनि विविध कारण देखाउँदै कार्यान्वयन हुन नसकिरहेको अवस्थामा दुरसञ्चार प्राधिरणले सोमबार रातिदेखि भने एमडिएमएसमा दर्ता नभएका त्यस्ता अवैध मोबाईललाई ब्लकगर्न लागेको हो ।
भिडियो
Breaking
प्रतिक्रिया