Breaking

रोहितले लिए नेपालका लागि पाँचौ विकेट


काठमाडौँ – टी-२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि पाँचौ विकेट कप्तान रोहितकुमार पौडेलले लिएका छन् ।

पौडेलले युएईका अलि नसिरलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका हुन् । नेपालका लागि सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछाने एक÷एक विकेट लिएका छन् ।

१६ ओभरको खेल सकिदा १०० रन बनाएको छ ।