काठमाडौं । आजदेखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टाकमहुने भएको छ ।
जाडो समयमादिनछोटो हुने भएकाले सरकारले वर्षका ३ महिनाकार्यालय समय ६ घण्टामात्रै तोकेको छ।आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्दहुने छन्। यसअघिबिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानलहुँदै आएकाथिए ।
कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवाअवधिबिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मकायमकायमहुने सरकारी नियम छ।
प्रतिक्रिया