काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दशैंपछि देखार्इ दिन्छु भन्दै चुनौती दिने कांग्रेस विद्रोही समूहका नेता शेखर र एमालेका अध्यक्ष ओलीको अबको भूमिकालाई चासोपूर्ण रुपमा हेरिएको छ । उनीहरुको उद्देश्य नै प्रचण्डलाई केन्द्र सरकारबाट बहिर्गमन गर्ने छ । कोशीबाट सुरु भएको ओली–शेखरको राजनीतिक मिलन यात्रा कहाँसम्म पुग्ला ?
भिडियो
प्रतिक्रिया