Breaking

राष्ट्रसंघका महासचिव नेपालमा,शान्ति प्रक्रियादेखि अन्तपूर्ण बेसक्याम्पसम्म,राष्ट्रप्रमुखहरुसँग गफिने


काठमाडौँ — संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस चढेको कतार एयरवेज भोलि बिहान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछ । उनको सुरक्षाका लागि भनेर नै नेपाली सेना खटिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा चार दिने नेपालभ्रमणमा हुने गुटरेसले नेपालबसाईको क्रममा गर्ने कार्यक्रम के–के तय भएको छ त ?