Breaking

प्रचण्डले तोडे सत्ता रेकर्ड, देउवाको काँध चढ्दा सुशासन तुहियो, राजावादी अर्को चुनौती 


काठमाडौँ — अघिल्लो दुई कार्यकालमा नौ महिनामा नै बाहिरिनु परेको माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अहिले भने दश महिना सम्म टिकिरहेको छ । यस अवधीमा प्रधानमन्त्रीले पटकपटक सत्ता संकटको सामना गर्नु परे पनि प्रचण्डले अझै सत्तायात्रा कायम राख्न सफल भएका छन् ।

भिडियो