काठमाडौँ — एमाले छाडेर देश जोगाउने महाअभियान भन्दै हिडिरहेका दुर्गा प्रसाईको भिडन्त नेता हुदै एमाले पार्टीसम्मै चल्न थालेको छ ।
सुरुमा प्रसाईलाई कालो मोसोबाट सुरु भएको यो श्रृखला महेश बस्नेतविरुद्ध गाली हुदै हजुरवा अर्थात केपी ओलीसम्म पुगेको हो । जहाँ एमालेको नेतृत्वपंक्तिनै उनीमाथि खनिदा एमाले किन तर्सिएको? भन्ने प्रश्न सतहमा छ ?
भिडियो
प्रतिक्रिया