Breaking

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक


काठमाडौँ – त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् ।

टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् ।

अर्धशतक बनाएपछि थप एक बलको सामना गरेका उनी आउट भए ।