काठमाडौँ – गैरआवासी नेपाली संघ (एनआरएनएको) चुनावमा धाँधली भएको भन्दै विरोध भएको छ । बुधबार रातिदेखि अनलाइनबाट र बिहीबार काठमाडौमा भौतिकरूपमा भएको मतदानमा धोकाधडी भएको भन्दै विरोध भएको हो ।
एआरएनएको अध्यक्षमा डा। बद्री केसी विजयी भएको घोषणा भएको छ । तर, अर्का उमेदवार महेशकुमार श्रेष्ठ पक्षले मतदानमा धाँधली भएको दाबी गरेको हो ।
प्रतिक्रिया