Breaking

ओली र रवि फुटे, आरोप–प्रत्यारोपमै उत्रिए, एमाले भ्रष्टाचारको पाटी ! भोट दिने जनतालाई गाली 


काठमाडौँ — नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओली र कुनै समय ‘मिनि’एमालेकै ट्याग भिरेका राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेबीच तिक्तता देखिन थालेको छ । सार्वजनिक मञ्चमै उनीहरुबीच हिलो छ्यापाछ्याप हुन थालेको छ । ओलीले नीति, विचार र सिद्धान्त नभएको दलको रुपमा रास्वपालाई चित्रण गरेपछि रविले पनि जनताको चेतनालाई चुनौती नदिन चेतावनीदिएका छन् ।

भिडियो