Breaking

सुनका नाइके प्रहरीको गोलीले ठाउँका ठाउँ ढले, काठमाडौंमा बन्दुक देखाएर सुन लुट्दै


काठमाडौँ — काठमाण्डौंमालुटेरा समुहले प्रहरी माथिनै पेस्तोल ते¥स्याएपछिलुटेरालाई नियन्त्रणमालिनप्रहरीले गोलीचलाएको छ । प्रहरीले समुहमा सक्रियतीनजनालई गोलीचलाएर काठमाण्र्डौबाटनियन्त्रणमालिएको छ । काठमाडौंमाकुनै बेलागुण्डाराजचलाएर हप्ता असुलीगर्ने गुण्डानाईकेहरुलाई प्रहरीले बोली हैन गोलीले जवाफदियो । यही क्रममा दिनेश अधिकारी चरी, कुमार घैटे जस्ता गुण्डानाईके हरु प्रहरी इन्कान्टरमा परेर रामनाम सत्य भए । त्यसपछि धेरै गुण्डाले काठमाडौं छाडेर थानकोट कटेको चर्चा छ ।

भिडियो