समाचार

विश्व शेर्पा संघको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा

????????? ?????????????????? ??????????????? ???????????????

योहो संवाददाता

काठमाडौँ – विश्व शेर्पा संघको दोस्रो अधिवेशन तथा ग्लोबल शेर्पा “डे” को तयारी अन्तिम चरणमा पुगेको छ ।

बुधबार नेपाल शेर्पा संघमा पत्रकार सम्मेलन आयोजना गरेर यहीँ असोज २१ गते (अक्टोबर ८)मा ग्लोबल शेर्पा “डे” को अवसरमा गर्न लागिएको संघको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष आङ दोर्जी शेर्पाले जानकारी दिनुभएको हो ।

विश्व शेर्पा दिवसको अवसर पारेर अक्टोबर ८ मा काठमाडौँको चावहिल चुच्चेपाटीस्थित स्मार्ट पार्टी प्यालेसम�