काठमाडौँ — नेपालगञ्जमा धार्मिक सद्भाव भड्किने संकेत देखिएसँगै जिल्ला प्रशासन कार्यलय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कफ्र्यु नै लगाउनु परेको छ । यस अघि देशका विभिन ठाउँहरुमा धार्मिक द्धन्द बढिरहेकोमा नेपालगन्जमा मंगलबार देखिएको दृश्य भने नियन्त्रण बाहिर जान सक्ने स्थितिको थियो । हिन्दु र मुस्लिम समुदायबीच खेखिएको तनावको आगो विस्तारै सल्कँदै गए साम्प्रदायीकद्धन्द देशैभर फैलने खतरा बढेको छ ।
भिडियो
प्रतिक्रिया