Breaking

बझाङ केन्द्रविन्दु भएर ५. ३ रेक्टरस्केलको भूकम्प

केही घर भत्किए


काठमाडौँ– सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५. ३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।