खेलकुद

साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा

?????????????????? ?????????????????????????????? ???????????? ????????????????????????,?????????????????? ?????????????????? ???????????????????????? ????????? ??????????????? ??? ????????????????????????????????? ????????? ????????????????????? ??????????????????????????? ????????????

योहो संवाददाता

काठमाडौँँ– साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । आयोजकअखिल नेपालफुटबल संघ एन्फा ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । दक्षिणएसियालीफुटबलमहासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिताअसोज ४ देखि १३ गतेसम्मदशरथ रङ्गशालामाचल्नेछ । प्रतियोगिताकालागि नेपाली राष्ट्रिय यु–१९ टोलीप्रशिक्षक सुनिलश्रेष्ठको प्रशिक्षणमा रहेकोपत्रकार सम्मेलनमाजानकारी दिइएको छ । प्रतियोगिताकालागि सहभागी राष्ट्रहरू आउने क्रमजारी रहेको एन्फाकाप्रवक्ता सुरेश शाहको भनाई छ । उनकाअनुसार भुटान, भारत, माल्दिभ्स र बंगलादेशको टोलीआजआउने तालिका रहेको छ । सहभागीटोलीकालागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमाप्रशिक्षणगर्ने व्यवस्थागरिएको छ ।एन्फाकाअनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।