देश

पशुपतिमा किन घटे दर्शनार्थी ? विदेशी पुग्दा महिना दिनदेखि तीज मनाउने महिला बर्तका दिन कहाँ गए ?


काठमाडौँ — महिलाहरुको स्वतन्त्रता र सांस्कृतिकसद्भावसँगजोडिएको तीजदेशभर उत्सवको रुपमामनाईएको छ । पाशुपत क्षेत्रमातीजमनाउनपुगेका महिलाहरुको बाक्लो उपस्थिति देखियो, तर विगतको वर्षको जस्तो रौनकभने देखिएन ।

पीडै भुलेर नाच्ने गाउने पर्वको रुपमालिईने तीजलाई पासुपत क्षेत्र पुगेका दर्शनार्थीहरुले कसरी लिएकाछन् ?हाम्रा सहकर्मी बसुदा केसी र रञ्जु अधिकारी पाशुपत क्षेत्र पुगेका छन् ।

भिडियो