काठमाडौँ — तीजपर्व नेपाली समाजमा चेली माइती भेटघाटगर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा स्थापितभएको सांस्कृतिकपर्व हो । पितृसत्तात्मक समाजमा श्रीमान र सासुबाट भोगेको दुखलाई विर्सेर वल्ल तल्ल माईतीमा जाने पाउने र त्यहि अवसरमा रमाईलो गर्न पाउने अवस्थाबाट अघिबढेको यो पर्वसंग सांस्कृतिक र धार्मिक पाटो समेत जोडिन्छ ।
जहाँ दुख प्रस्तुत गर्ने माध्यम बनेको वेदना युक्त गित समेत यसको अभिन्नअंग बन्दै आएकोमा अहिलेको तिज भने दर र गीतमै भड्किलो देखिनथालेको छ ।
भिडियो
प्रतिक्रिया