काठमाडौँ– भोली बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । भोलि बिहान ११ बजेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
Breaking


प्रतिक्रिया