काठमाडौँ — लाखौं फलोअर्स भएको ‘रुटिन अफ नेपाल बन्द’ पेज अकस्मात बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टाटसका कारण विवादमा परेको उक्त पेज सोमबारदेखि सामाजिक सञ्जालमा नदेखिने भएको हो ।
सोमबार दिउँसो उक्त पेजका सञ्चालक भिक्टर पौडेलले ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । लगत्तै सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामबाट पेज हराएको छ ।

प्रतिक्रिया