Breaking

बागमती नदीमा जलजात्रा


काठमाडौँ – बागमती नदी महोत्सव जलजात्रा भएको छ । ललितपुरको कुपण्डोलस्थित बागमती पुलछेउमा बिहान ७ बजे जलयात्रा शुरु भएको हो।

नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सीस ९नारा० र फ्रेण्ड्स क्लब कुपण्डोलको आयोजनामा जलयात्रा गरिएको हो।

बागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित उक्त जलजात्राको २३ औं संस्करण आयोजना गरेको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए।