Breaking

थपिए १०३ नयाँ संक्रमित


काठमाडौँ — देशभर पछिल्लो समय १ हजार ६४५ जनाको कोरोना परीक्षण गर्दा १०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१ जना कोरोना मुक्त भएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट १२ हजार २५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालदेशभर ३९७ जना सक्रिय संक्रमित रहेको छ ।