काठमाडौँ – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चार दिनपछिलाई सरेको छ । आज (बिहीबार) का लागि बोलाइएको बैठक सरेको हो । आज दिउँसो १ बजेका लागि तय भएको बैठक २०८० साल वैशाख ४ गतेका लागि सरेको हो । विशेष कारणले बैठक सारिएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया