खेलकुद

सातौँ सनसाई सगरमाथा एफसी कप २०२३ हुदैँ


काठमााडौँ — सातौँ सनसाई सगरमाथा एफसी कप २०२३ हुने भएको छ । साउदि अरब स्थित २३ नम्बर सोइधीमा मुस्लिम धर्मवलम्बिहरुको महान चाड ईदको पावन अबसरमा सातौँ सनसाई सगरमाथा एफसी कप २०२३ हुने भएको हो । खेल अप्रिल २७ मा हुने छ ।

साउदि अरबमा रहेका नेपाली फुटबल क्लब वा फुटबल प्रेमीहरुबीचमा एकअर्कामा भेटघाट र देशको पहिचानका लागि आयोजना हुने भएको उक्त खेलका संयोजक मिलन शेर्पाले जानकारी दिनुभयो ।

रोजगारको शिलशिलामा साउदि अरबमा बसोबास गर्ने नेपालीहरुको मित्रता कायम होस भनि आयोजना गरिएको उहाँको भनाई छ ।

खेल तालिका