Breaking

लाओसविरुद्ध नेपालको अग्रता


काठमाडौँ — प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत दशरथ रंगशालामा जारी लाओससँगको खेलमा नेपालले अग्रता लिएको छ । ३१ औं मिनेटमानवीन लामाको कर्नरमा अन्तत तामाङले गोललाइनबाट शानदार हेडरमार्फत गोल गरेका हुन्