देश

सन् २०२३ मा मेसेजिङ एपहरूले कसरी चलाउने छ मार्केटिङ ?


काठमाडौँ — पछिल्लो दशक माइन्स्ट्यान्ट मेसेजिङको उल्लेखनीय विकास भएको छ र सन्देश सेवाहरूको लोकप्रियता पनि बढिरहेको छ ।यसले गर्दा यिनीहरू मार्केटिङको लागि उत्कृष्ट ड्राइभिङफोर्स बन्दै गएका छ किन भने ग्राहकहरुले पहिले नै आफ्नो परिवार र साथीहरूसँग कुरा गर्न समय बिताउने ठाउँमा ब्राण्डहरू उनीहरुसँग सजिलै जोडिन जान सक्छन् । नयाँ जमानाका ग्राहकहरूले मेसेजिंग एपहरूमा सुरु गर्न सकिने सरल, वास्तविक कुराकानीहरूमा धेरै राम्रो प्रतिक्रिया पनि दिन्छन् ।
त्यसैले २०२३ मा मेसेजिङ एपहरूमा हेर्न लायक र मार्केटिङमा सफल हुन सक्ने केही प्रवृत्तिहरू यहाँ उल्लेख गरिएको छ ।
● थप पर्सन लाइज्डमेसेजिंग सन्देश आदान प्रदान बढ्दोरूपमा लोकप्रिय हुँदै जाँदा, र ब्राण्डहरूले पनि बढ्दोरूपमा फर्स्टपार्टी डाटा र णनीति अपनाइरहँदा, हामी ग्राहकहरूको रुचि र प्राथमिकता अनुसार उनीहरू र अडियन्स खण्डका लागि स्पष्टरूपमा डिजाइन गरिएका सामग्रीसँग थप अनुकूल नभएको देख्नेछौं । पर्सनलाई जेसनको लागि (CDP) सिडीपीवा (CRM) सिआर अमजडान गर्नु २०२३ मा एक सामान्य कुरा हो र यसले तपाईंको क्याम्पेनको प्रभावकारितालाई उपल्लो स्तरमा लैजान सहयोग गर्छ ।

पर्सनालाइ मेसेजिंगस् भाइबरको सौजन्यमा
● रिचमिडिया सामग्रीको बृहत्तर र थप सृजनात्मक प्रयोगस्भिडियो र फोटो जस्ता रिचमिडियाहरू सन्देश प्रवाहमा प्रयोग भइरहने छ किन भने तिनीहरूले प्रयोगकर्ताहरूलाई अति आकर्षक अनुभूती प्रदान गर्छन् । साथै तपाईं मेसेजिंगएपहरूले अफर गर्ने उन्नत सुविधाहरू प्रयोग गरेर ब्राण्डकोरूपमा आफ्नो एक सुसंगत दृष्टिकोण पनि सिर्जना गर्न सक्नुहुन्छ । एक अनुकूलितच्याटबट सिर्जना गर्नुहोस्, एआर प्रविधिहरू,खेलहरू, र अन्य सामग्रीहरू पहिचान गर्न तपाईंको ब्राण्डको आवाज र छविलाई समर्थन गर्ने योग्य डिजाइन तत्वहरू प्रयोग गर्नुहोस् ।

यी सुविधाहरूले तपाइँको श्रोतालाई तपाइँले सिर्जना गर्न चाहनु भएको वातावरणमा भिज्न सघाउँछ र तपाइँको सामग्रीमा उनीहरूको संलग्नतालाई बृद्धि गर्दछ । उदाहरणका लागि, भाइबरमा व्यवसायहरूले ब्राण्ड जागरूकता निर्माण गर्न एपमा भाइरल एआरले रस्टिकरहरू प्रयोग गर्छन् ।तिनीहरूले लेन्सरस्टिकरहरूलाई एपमा आफ्नै च्याटबटहरूमा थप सदस्यहरू र सम्भावित ग्राहकहरू प्राप्त गर्न पनि जोड्छन् ।

● च्याटबटहरूको बढ्दो प्रयोग च्याटबट प्रविधिमा हालैको ठूलो सफलतासँगै, व्यवसायहरूले आफ्नो मार्केटिङ र ग्राहक सपोर्टलाई स्वचालित गर्ने तरिकाहरू खोज्दा एपहरुमा च्याटबटहरू अति सामान्य हुनेछन् ।भाइबरको आन्तरिक डाटाका आधारमा, गत वर्ष विश्वभर एपमा च्याटबटमा १२ अर्ब र नेपालमा १० करोड भन्दा बढी सन्देशहरु आदानप्रदान भएका थिए । जसले स्वचालित कुराकानीको लोकप्रियता देखाउँछ । त्यसैले अहिलेनै सुरुगर्नु र नयाँ थालनीको अग्रपंक्तिमा हुनुनै उत्तम हुन्छ ।

● एआईले गति लिन्छ एआईले मेसेजिंगएपहरूमा अझ प्रमुख भूमिका खेल्ने छ किनकि व्यवसायहरूले यसलाई पर्सनलाइजेसन र प्रयोगकर्ताको व्यवहार बुझ्नका लागि प्रयोग गर्न खोज्छन् । च्याटबटहरूले पहिलेनै मेसिन लर्निङतत्वहरू प्रयोग गर्न थालिसकेकाछन् थप जटिलमानव भाषा बुझ्नका लागि विकास गर्दैछन् । हामी अझै पनि टेक्नोलोजी अपनाउने प्रारम्भिक चरणमा छौं र २०२३ मा थपप्रयोगका उदाहरणहरू देख्ने छौं ।

ग्राहक समर्थन बिजनेस मेसेजर एआईद्वारा संचालित, भाइबरको सौजन्यमा
● ग्राहक सेवामा लेजरफोकस उपभोक्ताहरूले तुरुन्त अन्तरक्रियाको अपेक्षा गर्छन्, र व्यवसायहरूले उनीहरूले खरिद कर्ताहरूसँगको कुराकानीमा सुधार गर्न जारी राख्छन् । मेसेजिङ एप्समार्फत उत्कृष्टग्राहक सेवा प्रदान गर्ने कार्यलोक प्रिय हुँदै गइरहेको छ ।ब्राण्डहरूले समस्याहरूको छिटो र सफल समाधान गर्न सिक्नुपर्छ, सधैं आफ्ना ग्राहकहरूको आवश्यकता र इच्छाहरू पूरा गर्न तत्पर रहनुहोस्, ररियलटाइमा कुराकानीहरूमा संलग्नहुन हरदम तयारहुनुहोस् ।
२०२३ लेनिश्चितरूपमा मेसेजिंगएपहरूमा थप व्यवसायहरू ल्याउने छ र ब्राण्ड-प्रयोगकर्ता संचारको थप विकास देख्नेछ ।