देश

अमृत महोत्सव शुभारम्भ कार्यक्रम भव्य रुपमा सम्पन्न


काठमाडौँ — नेपाल अणुव्रत समितिले अणुव्रत अमृत महोत्सवको शुभारम्भको अवसरमा मिति २०७९ फागुन ६ गते मंगलबार विहान बृहत प्रभातफेरी सम्पन्न गरेको छ । विभिन्‍न क्षेत्रका विशिष्ट व्यक्तिहरु उक्त प्रभात फेरीमा सहभागी भएका थिए । प्रभातफेरीका मुख्य अतिथिको रुपमा महजोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य हुनुहन्थ्यो भने बिशेष अतिथिकों रुपमा त्रि।वि। शिक्षण अस्पतालका पूर्व डिन प्रा.डा.जगदीश प्रसाद अग्रवाल, विशिष्ट अतिथि संघीय सांसद रामहरी खतिबड़ा, वागमती प्रदेश सांसद श्रीराम लामिदाने, पूर्व मिस नेपाल उषा खड़्गी, वरिष्ठ गायक आनन्द कार्की, एनओसी नेपाल का चेयरमेन श्री विष्णुगोपाल श्रेष्ठ, लगायतका विशिष्ठ व्यक्तिको उपस्थितिमा प्रभातफेरी गरिको थियो ।

प्रभातफेरीमा विभिन्‍न विद्यालयका विद्यार्थी, समाजसेवी, नेपाल अणुब्रत समितिका निवर्तमान अध्यक्ष ज्योति कुमार बेगानी, विश्व हिन्दु महासंघ, रिलिजन फफर पिस, गुरु नानकसत्संग समिति आदि संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विविध क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्व, विभिन्‍न सम्प्रदायका प्रतिनिधि, लगायत आम सर्वसाधारणको उल्लेखनिय उपस्थिति रहेको धियो । प्रभातफेरीको पूर्व सन्ध्यामा भिति २०७९ फागुन ८ गते, सोमबार बेलुकी पत्रकार भेटघाट आयोजना गरि अणुद्रतको आन्दोलन र अणुब्रतको विषयमा जानकारी दिद्वए)को थियो । अणुव्रत आन्दोलन सुरुवात मएको ७५ औं बर्षको अवसरमा आयोजित यस॒ अणुब्रत अमृत महोत्सव शुभारम्भ कार्यक्रम अणुब्रतका सिद्धाल्तलाइ जनमानसमा पुर्याउने लक्ष्य लिइएको नेपाल अणुब्रत समितिका अध्यक्ष दिनेश कुमार नौलखाले बताएका थिए । उनले अणुब्रतका आचार संहिताकों बारे पनि जानकारी दिएका छन्‌ ।

अणुब्रत आचार्य संहितामा क॒ने प्राणिको हत्याहिंसा नगरनें, कही कसैलाई आक्रमण नगरनें, मातवीय एकतामा विश्वास राछूने, धार्मिक सहिष्णुतालाइ कायम राछूने, व्यवसाय र व्यवहारमा प्रामाणिक रहने, ब्रम्हचर्य साधना र संग्रहमा सीमा निर्धारण गर्ने सामाजिक कुरीतीलाई प्रश्नय नदिने, नशामुक्त जीवन जिउने र पर्यावरण प्रति सधैं सजग रहने जस्ता अशुब्रत नियम सबैले पालना गरे समाज सुन्दर हुने पनि बताएका थिए ।

सोमबार सॉाँक् पत्रकार भेटघाट कार्यक्रमलाइ सम्बोधन गर्न नेपाल जैन परिषद्‌का पूर्व अध्यक्ष फूलकुमार लालवानी, नेपाल जैन परिषद्‌का अध्यक्ष महेन्द्र जैन (भटेरा), श्री जैन श्वेताम्बर तेरापंधी सभाका अध्यक्ष महावीरसिंह संचेती, सर्वोच्च अदालत बार काउन्सिलका अध्यक्ष एवं नेपाल अणुद्गरत समितिका सलल्‍्लाहाकार हरि शंकर निरौला, जैन महिला मण्डलकी पूर्व अध्यक्ष शिल्पी जैन, तेरापन्थ महिला मण्डलकी अध्यक्ष अमिता नाहाटा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका पूर्व डिन प्रा.डा. जगदीश प्रसाद अग्रवाल, कार्यक्रम संयोजक श्री सुमित जैन लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रभातफेरी सम्पन्न पछि मह जोडिले यस प्रभातफेरीले आफूहरुलाई सकारात्मक उर्जा दिएको र अणुब्रतका हरेक बुंदाले आफूलाई भित्री रुपमा छोएको पनि बताएका छन ।

प्रभातफेरी काठमाण्डौको जैन अवनबाट सुरु भएर नक्साल भगवती बहाल मन्दिर, सानोगौचरण, ज्ञानेश्वर, मैतिदेवी, चारखाल हुदै पुनः अगवान महावीर जैन निकेतनमा पुगेर टुंगीएको थियो । अणुद्रतकों बारे जानकारी दिने उदेश्यका साथ आयोजित यस॒ प्रभातफेरी सफलतापूर्वक सम्पन्न भएको र अणुव्रतको यस अभियानलाई सबैले प्रशंसा गरेको कार्यक्रम संयोजक सुमित जैनले जातकारी दिएका छन्‌ ।