Breaking

रविलाई ऋषि धमलाको चुनौती, प्रचण्ड-ओलीकै बाटोमा को-को छन ?


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा आफ्नो नाम भ्रष्टाचारमा जोडेको भन्दै बरिस्ठ पत्रकार ऋषि धमलाले कार्यक्रमबाटै रवि लामिछानेलाई जवाफ दिएका छन् ।

आफू माथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै धमलाले भनेका छन् आरोप पुष्टि भए म अहिले पत्रकारिता छाड्छु । त्यस्तै रास्वपाका सभापति लामिछानेलाई राम्रो काम गरेर सफल नेता बन्न समेत धमलाले सुझाव दिएका छन् । साथै रविलाई सोचविचार गरेर बोल्न चेतावनी पनि दिएका छन् ।

भिडियो हेर्नुहोस्