Breaking

एकीकृत समाजवादीले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाउने भएको छ ।

एकीकृत समाजवादीले देशको आर्थिक संकट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र आज बिहान ९ बजे बुझाउन लागेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।