Breaking

अमनलाल मोदी मन्त्री बन्ने पक्का


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदी पनि मन्त्री बन्ने पक्का भएको छ ।

माओवादीबाट रेखा शर्मा र सुदन किराती पनि मन्त्री बन्ने पक्का भएको छ । शर्मालाई सञ्चा र किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।

मन्त्री बन्ने पक्का भए पनि मोदीको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । मोदी मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी लगातर तीन पटक प्रत्यक्षबाट निर्वाचित सांसद हुन् ।