देश

सुनिता थेगिम र दिनेश नाछिरिङको ‘गएको जोवन’ सार्वजनिक


काठमाडौँ — सुनिता थेगिम र दिनेश नाछिरिङको आवाजमा रहेको ‘गएको जोवन’ बोलको गीत सार्वजनिक भएको छ । म्यूजिक भिडियो खिम अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । हर्क साउदकोशब्द रहेको छ भने मनोज थापा मगरको संगीत रहेको छ । गीतको लिप्सिङ भिडियोमा सुनिता थेगिम र दिनेश नाछिरिङलाई देख्न सकिन्छ ।

भिडियो