Breaking

निर्वाचनका लागि नेपाल प्रहरी विभिन्न जिल्लामा जाँदै


काठमाडौँ— मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको सुरक्षार्थ सुरक्षाकर्मीहरु तैनाथ भइसकेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लामा नेपाल प्रहरीका जवानहरुलाई आवश्यकताअनुसार विभिन्न क्षेत्रमा खटाइएको छ ।

सामाखुसीस्थित प्रहरी कार्यालयका अनुसार मङ्गलबार करिब २० देखि ३० वटा विभिन्न जिल्लाका लागि प्रस्थान गरिने बताइएको छ ।