उदाउँदो सूर्यलाई अघ्र्यदिएसँगै छठ पर्व समापनभएको छ । जनतासँगभावानात्म रुपमानजिकहुनसंसदीयनिर्वाचनकाउमेदवारहरु पनि छठका कार्यक्रममापुगेर आफ्नो लागिमतमाग्नभ्याए । समग्रमा कस्तो रह्यो त यसवर्षको छठ ? उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठपर्व विधिवत रुपमासमापनभएको छ । लगातार चार दिनसम्मनिराहार व्रतबसी सोमवार बिहानउदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व समापनभएको छ । पहिलो दिननहायखाय,दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो तथाचौथो र अन्तिमदिनउदाउँदो सूर्यलाई अघ्र्यदिएर यो पर्व विधिवत रुपमा सम्पन्नगरिएको छ ।
छठ निकै कठिन पर्व मानिन्छ । चार दिनसम्ममनाइने यस पर्वमाबर्तालुले दुई दिनबिनाअन्न–पानीभोकव्रत सम्पन्नगर्नुपर्ने परम्परा छ । यो पर्वको तेस्रो दिनसंझिया घाटमा अस्ताउदो सूर्यलाई अर्घ दिइसकेपछि बर्तालु महिला र पुरुषहरु राति घाटमै जाग्राम बस्ने गर्छन । केहीव्रतालु भने सूर्यलाई अर्घ दिनभनिल्याएको प्रर्सादलिएर आ–आफ्नो घरमै फर्कने पनिगर्दछन् । त्यसको भोलीपल्ट तथाअन्तिमदिनयसैगरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापनगर्ने परम्परा छ ।यो पर्वमाविधिवत रुपमाव्रत बसि सम्पन्नगर्नाले विभिन्न रोगको नास हुने र निसन्तानदम्पतिले सन्तानप्राप्तिगर्ने जनविश्वास रहि पनिआएको छ।
पछिल्लो समय छठ पर्व तराई मधेशमामात्रनभइअन्य क्षेत्रतथा समूदायमापनिविस्तार हुदै गएको छ । त्यसोत यसअघिको अघिल्ला वर्षहरुमाकोरोना भाइरस लगायतका कारण छठ पर्व मनाउननपाएकाहरुले समेत यसवर्ष निर्धक्कका साथखुशीभई यो पर्व मनाएका छन् । यस वर्षको छठमा रोचकदृश्य त योथियो कीआगामीमंसिर ४ गतेको लागिचुनावी मैदानमाउत्रिएकाउमेदवारहरु पनि छठ घाटमा व्रतालुहरुसँग रमाउँदै भोट मागिरहेका थिए ।
कतिपय छठ कार्यक्रममा त उम्मेद्वारहरुले आचारसंहितविपरित पप्लेटहरु पनि टाग्न भ्याएकाथिए । जनतासँगभावनात्मक रुपमानजिकहुनकतिपयउम्मेद्वारहरुले विभिवत रुपमा यो पर्व मनाएकाथिए । छठ यस्तो पर्व होजसले आपसी सद्भाव बढाउनुको साथै विभिन्नजातजातीमाएकरुपताल्याउने कामगरिरहेको छ ।
प्रतिक्रिया