काठमाडौँ — सडकमा बसेर गुजारा चलाउँदै आएका दृष्टिविहिनहरुले आज काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् ।
Breaking


प्रतिक्रिया