देश

अर्थमन्त्री शर्मा फर्किए स्वदेश

योहो संवाददाता

काठमाडौँ— अर्थमन्त्री जनार्दन शर्मा स्वदेश फर्किएका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन गत असोज २४ मा अमेरिका गएका थिए। उनी मंगलबार स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ।