Breaking

मुटु कसरी स्वस्थ राख्ने ? डा. ओम मूर्ति (भिडियोसहित)


काठमाडौँ — मुटुरोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ । मुटुरोग मुख्यतया दुई किसिमका हुन्छन् । एउटा जन्मजात हुने र अर्को वयस्कमा हुने ।

यी दुई प्रकारका मुटुरोगका कारण भने फरक(फरक हुन्छन् । उमेर बढेसँगै हुने मुटु रोगका पनि कारण बेग्लै हुन्छ ।

आज हामी वयस्कमा र बढ्दो उमेरसँगै हुने मुटुरोगबारे कुरा गर्दैछौं । यो मुख्यतया जे पायो त्यही र बढी खानपिन गर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा हुन्छ । मुटु स्वस्थ राख्ने कसरी यीनै सन्दर्भमा मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलसँग योहो टेलिभजनको सत्य संवादमा कार्यक्रम गरिएको कुराकानी :