देश

पौडी खेल्ने क्रममा डुबेर डुबेर मृत्यु


काठमाडौँ — केराबारी गाउँपालिका-६ हुरहरे खोलामा पौडी खेल्ने क्रममा डुबेर सुनसरी धरान उपमहानगरपालिका(६ पानमारी बस्ने २३ वर्षीय ईशान बहादुर कार्कीको बुधबर दिउँसो मृत्यु भएको छ ।

डुबेर गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।