काठमाडौँ – नेपालकै पहिलो संरक्षित वन सगरमाथा राष्ट्रिय निकुञ्ज सोलुखुम्बुमा पर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही जिल्लामा पर्छ । यी त केही उदाहरण मात्रै हुन् । प्रदेश १ को समृद्धको प्रमुख आधार नै पर्यटन रहेको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्न नसक्ने र समयले नभ्याउने पर्यटकका लागि पिकेडाँडा सवैभन्दा उत्कृष्ट गन्तव्य हो । यो प्रदेश १ को सोलुखुम्बु जिल्लास्थित लिखुपिके गाउँपालिका १ मा अवस्थित छ ।
सोलुखुम्बु मात्रै नभएर �


प्रतिक्रिया