देश

बिनायो कङकङको अपार सफल्ता पछि के भूल’ सार्वजनिक


काठमाडौँ —कुशल थलङ र प्रबिशा अधिकारीको स्वरमा रहेको ‘के भूल’ बोलको गीत सार्वजनिक भएको छ । जानु का

म्बाङको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको छ भने एरेञ्ज शहस शाक्यले गरेका छन् । भिडियामा ड्रोन पर्शु लिम्बू, छायांकन र सम्पादन बिबी लिम्बूले गरेका हुन् ।

प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, रमेश सुनुवार, सीता कुमारी तुम्बापो र भूमिहाङ लिम्बूको अभिनय रहेको छ ।

भिडियो