बेलुका आठ बजेसम्म बालेन शाहको एक समर्थक पनि रहदैन : केशव स्थापित
योहो संवाददाता
३१ बैशाख २०७९, शनिबार
काठमाडौँ — महानगरपालिकाकका उम्मेदवार केशव स्थापितले आज बेलुका सम्म बालेनका कोही समर्थक नरहने पनि बताउनु भएको छ । स्थापित बालेनको अग्रताका कारण आक्रोशित देखिएका छन् ।
प्रतिक्रिया