देश

समीक्षा बास्कोटाले गरिन् मतदान


काठमाडौँ — विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् । काठमाडौंको वडा नम्बर ३१ भ्याली भ्यूको मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।