Breaking

गठबन्धनबीच महानगर र उपमहानगरको भागबन्डा टुंगियो

योहो संवाददाता

कठमाडौँ — सत्ता गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको टुंगो लागेको छ । बुधबार ६ महानगर र ११ उपहानगर पालिको भागबन्डाको टुंगो लागेको हो ।